बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा उपलब्ध हुने गरी बुटवलमा ‘कृषि उद्योग मार्ट’ सञ्चालनमा आएको छ । नेपालमै उत्पादन भएका कृषि सामग्रीलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशका कृषकलाई लक्षित गरेर मार्टको सेवा शुरू गरिएको हो । बुटवलको मिलनचोकमा स्थापना गरिएको उक्त मार्टबाट देशभरका १६ उद्योगले उत्पादन गरेका कृषि सामग्री उपलब्ध हुने जानकारी…