रसुवा रोएको छ । नुवाकोटको मुटुको घाउ चहराएको छ । धादिङ र गोरखाको आँखाको आँशु उभाउन नपाँदै फेरि काली, मादी र बुढीगण्डकीको त्रासदीले मन छियाछिया भएको बेला दशैं दशा बनेर उपस्थित भएको छ । घरवास, आफन्त, खेतबारी सबै गुमाएर शोकमा डुबेकोे देशमा दशैंले दैलामा नटेकिदिए पनि हुने नि ! विगत एक वर्षदेखि देशलाई दशा लागेको…