बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको ‘दीप गायन तारा’ प्रतियोगिताको उपाधि साकार शाहीले जितेका छन् । प्रारम्भिक चरणबाट छनोट भएका १७ जना उत्कृष्ट प्रतिस्पर्धीलाई पछि पार्दै न्यू होराइजन मावि बुटवलका छात्र शाही उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै शाहीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्…