१८ भदौ २०८३, बिहिबार | September 4, 2026

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्। दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता पनि हुन। उनी हङकङमा बस्दै आएकी छन्। फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्व विश्वविख्यात ‘ब्ल्याकरक’ जस्तो कम्पनीमा काम गरिसकेकी छन्। मिस…