२ श्रावण २०८३, शनिबार | July 18, 2026

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका पाइन्छ’ भन्ने एउटा चर्चित भनाइ छ । तर, बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खानले यसलाई गलत साबित गरिदिए। दुईवटा असफल वैवाहिक सम्बन्ध पछि आमिरले आफ्नो जीवनलाई नयाँ सुरुवात दिएका छन र  हिजो ६१ वर्षको उमेरमा उनले आफ्नी प्रेमिका गौरी स्प्र्याटसँग विवाह गरेका छन्। यो जोडीले आमिरको…