काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट चलचित्र ‘हर्ष’ देशभरका हलमा प्रदर्शनमा आएको छ । एकता पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रले रिलिजको पहिलो दिन नै सन्तोषजनक शो पाएको छ । चलचित्रको बुधबार प्रिमियर गरिएको थियो। पारिवारिक विषयवस्तुमा आधारित ‘हर्ष’मा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा देखिएका छन् । आलोक शुक्लाले छायांकन गरेको चलचित्रको कथा निर्देशक…