१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ की विजेता बनेकी छन् । खोटाङ दिक्तेलकी उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने बिबाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।  प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित…