नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ । बडादशैंको अवसरमा नेपालगन्जमा १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीलाको १५९ औं सृङ्खलाको मञ्चन गर्ने तयारी गरिएको हो । गत वर्ष जेनजी आन्दोलनका कारण प्रतिकूल परिस्थिति उत्पन्न भएपछि मञ्चन हुन नसकेको रामलीलालाई यसवर्ष निरन्तरता दिन थालिएको हो । गतवर्ष रामलीला मञ्चनलाई स्थगित गरेर रावण दहन…