३ श्रावण २०८३, आइतबार | July 19, 2026

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई आफ्नो मूल अभियान बनाउँदै आएको पैचो पसलले संस्थागत विकासको अर्को महत्वपूर्ण फड्को मारेको छ। आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै कम्पनी पैचो पसल प्रा.लि.बाट ‘पैचो पसल लिमिटेड’मा रूपान्तरण भई औपचारिक रूपमा पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको…