२१ भदौ २०८३, आइतबार | September 6, 2026

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा बुधबार गएको शक्तिशाली पहिरो अत्यन्त विनाशकारी हुनुमा विकट भौगोलिक बनावट, ठूलो परिमाणमा जम्मा भएको पदार्थ र पहिरो निम्त्याउने घटना अचानक हुनुजस्ता कारण प्रमुख रहेको विज्ञहरूले बताएका छन्। चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से सहरको प्रशासनमा रहेको ग्यिरोङ काउन्टी हिमालयको दक्षिणी ढलोमा पर्छ। यो क्षेत्र नेपालतर्फ दोङलिन…