२८ मंसिर २०८२, आइतबार | December 14, 2025

‘दले दाइ’ टेलिसिरियलमार्फत ‘जेनजी आन्दोलनको कथा’ पर्दामा (भिडियोसहित)

काठमाडौं । हालै नेपालमा भएको जेनजी आन्दोलनको विषयलाई निर्देशक दिपक शर्माले आफ्नो नयाँ टेलिसिरियल ‘दले दाइ’ मार्फत दर्शकसामु प्रस्तुत गरेका छन्। यो सिरियलमा आन्दोलनको प्रभाव, नेताहरूमाथि भएको आक्रमण, घर तथा सरकारी भवनमा भएको आगजनीजस्ता घटनाहरूलाई रोचक र यथार्थपरक ढंगले देखाइएको छ। निर्देशक, लेखक तथा निर्माता दिपक शर्माको प्रस्तुति रहेको ‘दले दाइ’ अमलाचौर मिडिया नेटवर्कद्वारा निर्माण…