१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

बर्दियामा ३ जना कोरोना संक्रमित फेला



बर्दिया,१५ जेठ बर्दियामा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको राजापुर नगरपालिका बडा नं ६ महुवाका २९ बर्षिय एक पुरुष, वडा नं ७ शंकरपुरका ३४ बर्षिय एक पुरुष र वडा नं ९ बनियापुरका ३० बर्षिय एक पुरुष गरी ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

संक्रमित तिनै जनालाई राजापुरमा रहेको आइसुलेसन कक्षमा राखिएको राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले जानकारी दिनुभयो । आज नयाँ संक्रमित ३ जना सहित बर्दियामा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

राजापुर नगरपालिका वडा नं. ५ कि ११ बर्षिय बालिका कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ५ : १८ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला