१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ ।

भाइरसको कारण संक्रमित हुनेको संख्या ५० लाख ४ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये २५ लाख ७९ हजार ६ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने ५३ हजार ९ सय ७५ को अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा २६ हजार ७ सय ६४, स्पेनमा २७ हजार १ सय १९, बेलायतमा ३७ हजार ८ सय ३७, इटलीमा ३३ हजार १ सय ४२ र फ्रान्समा २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ ।
त्यस्तै नेपालमा कोरोना भाइरसबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ४२ जना सक्रमित भएका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ७ : ४८ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला