१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय १९ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय १९ पुगेको छ ।

संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ९९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन् । ४५ हजार ८ सय ३ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ४ सय ६१ जनाको ज्यान गएको छ ।

रसियामा १३३, ब्राजिलमा ९११, स्पेनमा ११०, बेलायतमा ३६३, इटलीमा १६१, फ्रान्समा ११०, जर्मनीमा ७७, टर्कीमा २३, इरानमा ६४ र भारतमा १३२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ७ : ११ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला