४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणको पारो दिनदिनै बढ्दै, बिहानै थपिए ३० जना संक्रमित



काठमाडौं । शुक्रबार बिहानै ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार कपिलवस्तु बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका एक ८ वर्षीया बालिकासहित ९ जना पुरुष, सर्लाही गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका एक महिला सहित १४ जना पुरुष रहेका छ्न ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका र रामग्राम नगरपालिकाका दुई जना पुरुष र एक १५ वर्षीय किशोरी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, नवलपरारीको विनय त्रिवेणी गाउँपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये अधिकांश युवा छन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८७ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ९ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको