१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, स्वाव परीक्षण गरिँदै



चितवन । चितवनको भरतपुर अस्पताको आईसीयूमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरिएका नवलपरासी रामग्राम ५ का ४८ वर्षीय पुरुषको आईसीयूमा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए । निमोनियाको समस्या भएका बिरामी अस्पतालमा ल्याउँदा नै सिरियस अवस्थामा थिए ।

बुटवलमै छँदा कोरोना भाइरसको परीक्षणका लागि स्वाब लिइएको भएपनि त्यसको नतिजा भने आइसकेको छैन । भरतपुर अस्पतालले पुनः स्वाव परीक्षण गर्ने तयारी गरेको भरतपुर अस्पताका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  १० : २४ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला