२० मंसिर २०८२, शनिबार | December 6, 2025

कपिलवस्तुमा एकै दिन २४ जनामा कोराना सक्रमण



कपिलवस्तु ।  कपिलवस्तुमा जिल्लामा एकै दिन २४ जनामा कोरोना संक्रमित थपिएका छन ।

राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा सवै जना कपिलवस्तु यशोधरा गाउपलिका ३ वटा वार्डका रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

सिमावर्ती क्षेत्र यशोधरा गाउँपालिकामा पोजिटिभ पुष्टि भएका यशोधरा गाउँपालिका (वाड न.१) का बर्ष २४,३६,३०,३०,३०,३०,३०,५५,४०,३४,३४,२० पुरुष १२ जना, वार्ड न. २ का बर्ष ४४,३५,२३,२२ का ४ पुरुष र २ वर्षको १ बालिका पनि रहेका छन् ।

त्यसैगरि वाड न. ८ का बर्ष ३४,३०,३१,४०,३५,१९,२५ पुरुष ७ जना रहेको छन् । उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य कार्यलयले कपिलवस्तुले जनाएको छ ।

यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ ।

यो सगै कपिलवस्तुमा सक्रमितको संख्या १०९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति