२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सिद्धार्थ राजमार्ग सुचारु



बुटवल । अबिरल वर्षाका बुटवल पाल्पा खण्डको सिद्धार्थ राजमार्गमा भएको सडक अवरुद्ध केहिबेर अगाडी सुचारु भएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सिद्धबाबा मन्दिर नजिकै र तिनाउ गाँउपालिकाको जोर्धारा नजिकै गएको पहिरो हटाएर सडक सुचारु बनाईएको छ । ती २ स्थानमा आज बिहान साढे ५ बजे देखि अवरुद्ध रहेको थियो ।

प्रहरीको समन्वयमा दुबै राजमार्गमा पहिरो हटाउने काम आम्सिकरुपले सम्पन्न भएको प्रदेश ५ ट्राफिक कार्यालयका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : ०८ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम