२१ आश्विन २०८३, बुधबार | October 8, 2026

चिनियाँ राजदूत यान्छी प्रचण्ड भेट्न खुमलटारमा, प्रचण्डसँग २० मिनेट भेटवार्ता



काठमाडौं । मंगलबार रती राष्ट्रपति बिद्यादेशी भण्डारी भेट्न शितल निवास पुगेकी चिनियाँ राजदूत होउ यान्छी आज बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छन् ।

चिनियाँ राजदूत यान्छी प्रचण्डलाई भेट्न विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट बढी कुरा भएको खुमलटार स्रोतले उल्लेख गरेको छ ।

राजदूत यान्छीले प्रचण्डसँग बदलिएको राजनीतिक परिस्थिती सहित समसामयिक विषयमा कुराकानी भएको स्रोतले बतायो । यसअघि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा सक्रियता बढाएकी यान्छीले यसपटक भने खासै सक्रिय भएको देखिएको थिएन ।

चिनियाँ गतिबिधिले चीनको संस्थापन पक्ष नेपालमा कम्युनिष्ट पार्टी विभाजित नहोस् भन्ने देखिएको थियो । बिशेष गरि भारतिय गुप्तचार संस्था रअ का प्रमुख सामन्त गोयलको नेपाल आगमन पछि नेकपा विभाजनको सृङ्खलाले गति लिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ११ : ५३ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप