२० मंसिर २०८२, शनिबार | December 6, 2025

नबिल बैंकको आकर्षक व्यक्तिगत मुद्दती खाता योजना, पाइन्छ वार्षिक ७.५१ प्रतिशत ब्याजदर



काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको छ ।

बैंकले आफ्नो व्यक्तिगत मुद्दती खाताको व्याजदरलाई बढाएर ७.५१ प्रतिशत प्रकाशित गरेको छ । यो व्याजदर जुन ६ महिनाभन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागु हुने बैंकले जनाएको छ ।

यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई पनि निरन्तरता दिएको छ । व्यक्तिगत मुद्दती खाताहरूमा उच्च व्याजदर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाई कम गर्न मद्दत पु¥याउन्ँे बैंकले आशा गरेको छ ।

नबिल बैंकले सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको छ । बैंकका ११९ शाखा, १८५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । ग्राहकलाई उच्च सन्तुष्टी प्रदान गर्न आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको बैंकले ग्राहकस‘ग एउटा परिवार जस्तै गरी सगै अघि बढ्ने विश्वास गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ८ : ३० बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ