२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यानमा शाखा विस्तार गरेको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नः २ मा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : ०२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार