६ पुस २०८२, आइतबार | December 21, 2025

प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरीलाई मातृशोक



बुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सचिव तथा रुपन्देही अध्यक्ष अमृत गिरीलाई मातृ शोक परेको छ । बुटवलबाट प्रकाशित हुने मेचिकाली दैनिकका सह–सम्पादक तथा बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार गिरीका माता बालकुमारीको आज (बुधबार) साँझ ८२ वर्षको उमेरमा निधन भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित आफ्नै निवासमा गिरीको निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

लामो समयदेखि बिरामी भई उपचारको क्रममा रहेकी उनलाई मँगलबार मात्र अस्पतालबाट घरमा ल्याइएको थियो । निधनप्रति दुःख व्यक्त गर्दै प्रेस चौतारी नेपाल, पत्रकार संगठनहरु तथा विभिन्न सामाजिक संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ३१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा