४ पुस २०८२, शुक्रबार | December 20, 2025

महाभियोगबारे छलफल गर्न बालकोटमा नेकपा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध सत्ता गठबन्धनले अकस्मात महाअभियोग ल्याएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बैठक सुरू भएको हो । महाभियोग प्रकरणबारे धारणा बनाउन संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ ।

एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको