४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दिँदै



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहको नाम फाइनल गरेका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय सम्पादन समिति र संसदीय बोर्डले देउवालाई महानगर र उपमहानगरको उम्मेदवाट टुंगो लगाउने जिम्मा दिएको थियो।

मेयर उम्मेदवार चयन गरेको कांग्रेसले दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय जाने जनाएको छ ।

कांग्रेसको महिला नेतृ सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको