४ पुस २०८२, शुक्रबार | December 20, 2025

गठबन्धनको तर्फबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता 



काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकको मेयरमा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

शान्ति बाटिकामा भेला भएका कांग्रेस नेता कार्यकर्ताको जुलुसहित सिंह मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

सिंहसँगै उनका पति एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि उम्मेदवारी दर्ताको क्रममा पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको