४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंमा सिर्जना सिंहको चुनावी सभा, गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने



काठमाडौं ।काठमाडौं महानगरपालिकाकी मेयरकी प्रत्यासी सिर्जना सिंहले चुनावी सभा कार्यक्रम गर्दै छिन् ।

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेकी हुन् ।

कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको