८ पुस २०८२, मंगलबार | December 23, 2025

बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका धन विक विजयी



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् ।

माओवादीका धनबहादुर विकले २ हजार २८५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । ताराखोलामा माओवादीको पुरै प्यानल विजयी भएको छ।

गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती माओवादीबाटै बागी उठे पनि उनले माओवादी उम्मेदवारको विजय रोकिन सकेन । पार्टीले टिकट नदिएपछि प्रकाश बागीमा उठेका थिए । उनले २०९० मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : २३ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई