९ पुस २०८२, बुधबार | December 24, 2025

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्यो पूर्णबिराम, विकल्प खोज्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने बाटो बन्द गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीसहरु न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको हो । यससँगै दशकौंदेखि चर्चामा रहँदै आएको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको विषयमा पूर्णबिराम लागेको छ ।

पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको छ

वातावरण संरक्षणको नाममा सक्रिय केही अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले निजगढमा विमानस्थल बनाउन नदिन सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले विमानस्थल निर्माण गर्दा अपुरणयीय वातावरणीय क्षति हुने जिकिर गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : १६ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)