२ पुस २०८२, बुधबार | December 18, 2025

पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँ मूल्य घट्यो



काठमाडौं । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार आकस्मिक पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा मूल्य घटाएको जानकारी गराएका छन् ।

मन्त्री बडूले यसअघि लाग्दै आएको करमध्ये डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेको जानकारी दिए। कर कटौती भएसँगै अब डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँ रहेको छ ।

नेपाल आयल निगमले शनिबार रातिदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेभएकोछ ।

यसअघि शनिबार बसेको सत्ता गठबन्धनेको बैठकले सरकारलाई तत्काल मूल्य घटाउन निर्देशन दिने सहमति गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ५७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल