४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानका कान्छा आरोही काशिफले गरे नङ्गा पर्वतको कीर्तिमानी आरोहण



इस्लामावाद । पाकिस्तानका कान्छा हिमाल आरोही सेहरोज काशिफले नङ्गा पर्वतको कीर्तिमानी सफल आरोहण गरेका छन् ।

काशिफले सबैभन्दा कान्छो पर्वतारोही बनेर कीर्तिमान तोडेका हुन् । उनले अहिलेसम्म सगरमाथा, के–२, कञ्चनजङ्घा, ल्होत्से, मकालु, मनास्लु र ब्रोड हिमाल आरोहण गरिसकेका छन् । आठ हजार मिटर माथिको हिमाल आरोहणको सिलसिलामा नङ्गा पर्वत उनको आठौं आरोहण हो ।

२० वर्षीय पर्वतारोही काशिफल विश्वका १४ वटा अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्तिको कीर्तिमान राख्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको