२६ माघ २०८२, सोमबार | February 9, 2026

वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन



काठमाडौं । काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ ।

उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । वन ऐन २०७६ ले दिएको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ ।

‘वन नीतिविपरितको वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर, संघीयताविपरीत वन नियमावली खारेज गर, महिला विरोधी वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाउन खोजिएको तेहोरो कर खारेज गर,’ जस्ता नाराहरू लगाउँदै माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १ : ३७ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य