५ पुस २०८२, शनिबार | December 20, 2025

चन्द्र भण्डारीले भने ‘स्वाहाको बाटो रोजियो’



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गुल्मीबाट प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई स्वाहा बनाउने बाटो रोजेको बताएका छन् ।

गठबन्धन छाडेर एमाले सहितको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएपछि समाजिक सञ्जालमा पोष्ट गर्दै नेता भण्डारीले देउवाले पहिले नै स्वाहा बनाउँछन् भन्ने आफुलाई थाहा भएको आशय पनि व्यक्त गरेका छन् । उनले देउवाको नाम नतोकि देउवाले आफुलाई भन्दा अरुलाई नदेखेको पनि आरोप लगाएका छन् ।

‘बुझेकै हो १११ बुझ्ने ले स्वाहॅाको बाटो रोजे पछी !!! आफुलाई भन्दा अरुलाई नदेखे पछी !!!’ उनले लेखेका छन् ।

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : १९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र