४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंमा कांग्रेसको शेखर समुहको भेला



काठमाडौं । नेपाली कांग्रेसभित्रको प्रतिपक्ष शेखर कोइराला समुहको भेला काठमाडौंमा भएको छ।

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बिहान ८ बजेदेखि जारी भेलामा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले लिँदै आएको निर्णयका विषयमा छलफल भैरहेको छ ।

शेखर समुहका नेताहरुले विकसित साजनीतिक घटनाक्रममा आप्mनो समुहको साझा धारणा बनाउन यो भेला आयोजना गरेका हुन् ।

भेलामा आफ्नो समुहबाट प्रतिनिधित्व गर्ने पार्टी पदाधिकारीहरु, शीर्ष नेताहरु, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको