बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा पूजाआजा गरेकी छिन । उनी आज बिहान बागलुङ आइपुगेकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।
बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।



















प्रतिक्रिया