४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुदुरपश्चिममा भूकम्पको धक्का महसुुस, बाजुरा केन्द्रबिन्दु रहेको ५.२ म्याग्निच्युडको भूकम्प



बाजुरा । पश्चिम नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । १ बजेर ४५ बजेको समयमा बजुरा जिल्लामा केन्द्रबिन्दु रहेको ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट सुदुरपश्चिमको बाजुरा, बझाङ, अछाम लगायका जिल्लामा धक्का महसुस गरिएको स्थानीबासीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

मापन केन्द्रका अनुसार बाजुराको बिच्छया भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको