५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले सांसद एकनाथ ढकाल कोरियाबाट काठमाडौं झरेलगत्तै विमानस्थलबाटै कोरिया फर्किए!



काठमाडौं । नेकपा एमालेका सांसद एवं परिवार दलका अध्यक्ष एकनाथ ढकाल कोरियाबाट काठमाडौं आएलगत्तै विमानस्थलबाटै पुनः कोरिया फर्किएका छन् ।

सिओलबाट हङकङ हुँदै मंगलबार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका ढकाल आफु आएकै जहाजबाट पुनः कोरिया फर्किएका हुन् ।

राति १० बजे क्याथे प्यासिफिकको उडान नम्वर सीएक्स ६०३ बाट उनी काठमाडौंमा उत्रिएका थिए तर मध्यराति १२ बजे उनी सोही विमानको उडान नम्वर ६०४ बाट हङकङ हुँदै कोरिया गएका हुन् ।

ढकाल यही वैशाख १७ गते कोरिया गएका थिए । काठमाडौं झर्ने वित्तिकै पुनः कोरिया नै फर्किनुलाई अर्थपूर्ण मानिएको छ ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको