२४ माघ २०८२, शनिबार | February 7, 2026

पाल्पाको दोभान खोलामा एकजना डुबेर बेपत्ता



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाल्पा तिनाउ १ कचलका ३२ वर्षीय भुपाल सुनारी रहेका छन् ।

अन्य २ जना साथीहरुसँगै आरखोदी स्थित दोभान खोलामा माछा मार्न गएका सुनारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री, २४ वर्षीय राजन पुन माछा मार्न गएका थिए । घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले सुनारीको कपडा र चप्पल फेला पारेको छ ।

खोजी कार्य भैरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : ५० बजे

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।