२६ माघ २०८२, सोमबार | February 9, 2026

पाल्पामा रुख ढलेर स्कुटर च्यापिँदा एकजनाको मृत्यु



पाल्पा । पाल्पाको तानसेनमा रुखमा स्कुटर च्यापिँदा उकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगर पालिका ५ कैलासनगरका १९ वर्षिय भुवन दर्लामी रहेका छन् ।

आज साँझ आएको अविरल बर्षा तथा हावाहुरीको कारण तानसेन ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा सडक माथिबाट रखहरु ढलेर लु ८१ प ११३६ नम्बरको स्कुटर च्यापिँदा घाइते भएका दर्लामीको उपचारका क्रममा मृत्यु भएको हो । रुखमा च्यापिएर तानसेन २ बडिज्ञानटोलका २० वर्षिय प्रथम शाही घाइते भएका छन् ।

दर्लामीलाईे लुम्बिनी मेडिकल कलेज प्रवासमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ४५ बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको