५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित आयुर्वेद अस्पतालअगाडिको ओरालो सडकखण्डमा बस दुर्घटनामा परेको थियो ।

दिउँसो अन्दाजी २स्४६ बजेतिर आयुर्वेद अस्पतालबाट निस्किएको स्कुटरलाई जोगाउने क्रममा बा ३ ख २०२७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । । मृत्यु हुनेमा ४२ वर्षीय डाक्टर गोविन्द रिजाल रहेका छन् । दुर्घटनामा घाइते बस चालकसहित तीन जनाको उपचार भैरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : २४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता