२३ माघ २०८२, शुक्रबार | February 6, 2026

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ



काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले मोरङ घर भएका धिमालको सडकमै हत्या भएको बताए । घटना लगत्तै चार जनालाई पक्राउ गरिएको छ ।

हत्याको कारण खुलेको छैन । साथीबीच आपसी विवाद हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते अवस्थामा भेटिएका धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : २५ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस