४ पुस २०८२, शुक्रबार | December 20, 2025

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु



काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ ।

शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

उनी सवार मोटरसाइकललाई गएराति विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको थियो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको