४ पुस २०८२, शुक्रबार | December 20, 2025

अध्यादेशको प्रतिरक्षा गर्न एमालेले दियो सांसदहरूलाई निर्देशन



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले सरकारले ल्याएका अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

एमाले संसदीय दलले अध्यादेशबारे आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो।

संसदको ल्होत्से हलमा आयोजित प्रशिक्षणमा अधिवक्ताहरू केदार कोइराला र राजेन्द्र घिमिरेले सांसदहरूलाई प्रशिक्षण दिएका छन् ।

विपक्षी दलहरु र सत्तारुढ कांग्रेसकै कतिपय नेताहरुले समेत अध्यादेशको आलोचना गरिरहेको बेला एमालेले प्रशिक्षण दिएको छ । सरकारले गत साता ५ वटा अध्यादेश ल्याएको थियो। यही माघ १८ गतेदेखि सुरु हुने संसद अधिवेशनको पहिलो दिन नै ती अध्यादेशहरु संसद बैठकमा प्रस्तुत गर्नुपर्छ ।

विपक्षी दलहरुले पहिलो दिनदेखि नै सरकार विरुद्ध संसदमा सशक्त आवाज उठाउने तयारी गरिरहेका बेला एमालेले सांसदहरुलाई अध्यादेशको प्रतिरक्षा गर्न प्रशिक्षण दिएको हो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको