१७ बैशाख २०८१, सोमबार | April 29, 2024

चिनियाँ राजदूत यान्छी प्रचण्ड भेट्न खुमलटारमा, प्रचण्डसँग २० मिनेट भेटवार्ता



काठमाडौं । मंगलबार रती राष्ट्रपति बिद्यादेशी भण्डारी भेट्न शितल निवास पुगेकी चिनियाँ राजदूत होउ यान्छी आज बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेकी छन् ।

चिनियाँ राजदूत यान्छी प्रचण्डलाई भेट्न विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट बढी कुरा भएको खुमलटार स्रोतले उल्लेख गरेको छ ।

राजदूत यान्छीले प्रचण्डसँग बदलिएको राजनीतिक परिस्थिती सहित समसामयिक विषयमा कुराकानी भएको स्रोतले बतायो । यसअघि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा सक्रियता बढाएकी यान्छीले यसपटक भने खासै सक्रिय भएको देखिएको थिएन ।

चिनियाँ गतिबिधिले चीनको संस्थापन पक्ष नेपालमा कम्युनिष्ट पार्टी विभाजित नहोस् भन्ने देखिएको थियो । बिशेष गरि भारतिय गुप्तचार संस्था रअ का प्रमुख सामन्त गोयलको नेपाल आगमन पछि नेकपा विभाजनको सृङ्खलाले गति लिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ११ : ५३ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा