१७ माघ २०८२, शनिबार | January 31, 2026

माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोवेशन अवार्ड

काठमाडौं । माछापुच्छ्र बैंक लि.ले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक इन्फोसिस फिनाकल इनोवेशन अवार्ड पुरस्कारबाट सम्मानित भएको छ । बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल, भारतले प्रदान गर्ने इन्फोसिस फिनाकल इनोवेशन अवार्ड अधिकतम ग्राहक संलग्नता स्वर्ण नामक पुरस्कारबाट माछापुच्छ्रे…