काठमाडौं । निर्जीबन बीमा कम्पनी आइएमई जनरल इन्स्योेरेन्सले भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ । कोभिड १९ का कारण काठमाडौं उपत्यका लगायत देशको मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि कम्पनीले आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ । कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जीबन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण दिएको…