२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालमा संचालनमा आयो नयाँ बैंक, वन उद्यमीहरुले संचालनमा ल्याए वन उद्यम पूर्वाधार बैंक

काठमाडौं । बन पैदावारको औद्योगिकरण, व्यवसायिकरण र बजारिकण गर्ने उद्देश्यले स्थापना भएको वन उद्यम पूर्वाधार बैंकको साधारणसभा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न  गरेको छ । नेपालमा वनको व्यवसायिकरण गर्ने, औद्योगिकरण गर्ने र बजारिकरण समेत गर्ने उद्देश्यले स्थापना भएको पूर्वाधार बैंकले स्थानीयबासीलाई रुख रोप्न अभिप्रेरित गर्दै रोपिएका रुखको खरिद गर्ने ग्यारेण्टी सहित पहिलो पटक…