२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

माछापुच्छ्रे बैंकका ग्राहकले टि.भि तथा इन्टरनेट प्याकेजमा ईएमआई (EMI) सुविधा पाउने

काठमाडौ । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई EMI सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा बैंक, NITV Streamz Private Limited र Worldlink Communications Ltd बीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा NITV Streamz Private Limited र Worldlink Communications Ltd  को तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा  बैंकको तर्फबाट नायब महाप्रबन्धक…