४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

तिलोत्तमा । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी(माधव)लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार…