नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ विवाद सार्वजनिक भएको छ । कानुनी विवाद कायम रहेकै अवस्थामा रहेका महासचिव भीमबहादुर रानाभाटलाई संघका अध्यक्ष टंक धामीले स्पष्टीकरण सोधेपछि थप विवाद सार्वजनिक भएको हो । संघको निर्वाचन सम्पन्न भएदेखि नै एक पक्षले अस्वीकार गरिएका महासचिव रानाभाटलाई संघको कार्य संचालनमा अवरोध गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । संघका…