२० माघ २०८२, मंगलबार | February 3, 2026

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

काठमाडौ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट कार्तिक २२ गते बिहानदेखि पुनः सञ्चालनमा आउने छन्। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने छन्।…