१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

अर्थतन्त्रमा समस्या त छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । ‘नेपाल व्यवसाय शिखर सम्मेलन(२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् । “नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो…